- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा सशस्त्र प्रहरी बलद्धारा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल खोनपुर र सब डिभिजन वन कार्यालय बसन्ताको संयुक्त टोलिले अवैध रुपमा तस्करी गरिरहेको अवस्थामा काठ बरामद गरेको हो ।
गाउँपालिकाको पवेरा सामुदायिक वन मनाउ छेउछाउमा रातीको समयमा तस्करी गरिरहेको अवस्थामा १ थान सालको गोलिया बरामद गरेको सशस्त्र प्रहरी बल खोनपुरले जनाएको छ । सशस्त्र प्रहरी बल खोनपुरका अनुसार गस्तीमा गएको टोलिले राती २ बजे डल्लफमा लोड गरि तस्करी गर्न लागेको अवस्थामा अवैध काठ भेटेको हो । अहिले गोरु सहित डल्लफमा लोड गरेको सालको १ थान गोलिया नियन्त्रणमा लिएको छ ।
सो भन्दा अगाडी कैलारी गाउँपालिका ६ बेनौलीबाट से.७.प १५४३ नम्बरको पल्सर बाईकमा लोड गरेको अवस्थामा २४ थान सालको फ्रेम प्रकाउ गरी सब डिभिजन कार्यालय बसन्तालाई जिम्मा सशस्त्र प्रहरी बल खोनपुरले जनाएको छ। त्यस्तै भारतिय सिमाना जोडिएको उक्त क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागी आफुहरुको उपस्थिति तथा सक्रियता तिव्र बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्