- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । स्थानिय तहको निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी झनै बढ्न थालेको छ । विभिन्न दलबाट उम्मेदवारी दिएका प्रतिनीधिहरुले आफ्नो प्रचारप्रसारको गतिविधिलाई तिव्रता दिएका छन् । यसैबीच सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पाँच वर्षको कार्यकालमा धनगढीलाई नमुना शहर बनाउने एजेण्डामा भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रम, कृषि पर्यटन व्यापार रोजगारी प्रवद्र्धन, पर्यावरण तथा स्वच्छ, सफा धनगढी र योजनावद्ध पूर्वाधार विकासलाई प्राथामिकतामा राखिएको । यस्तो छ प्रतिबद्धतापत्रः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्