- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा तत्कालिन अध्यक्ष बल बहादुर ऐरले पुनः उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटकको स्थानीय तहको चुनावमा माआवादी केन्द्रबाट विजयी भएका ऐरले बैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
वडा नम्बर ३ मा वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार ऐरले आफु धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालको टिममा रहेको जानकारी दिएका छन् । आसन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार हमाललाई सहयोग गर्ने बताउँदै ऐरले वर्तमान आवश्यकताका आधारमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्