डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा काँग्रेसका उम्मेदवार लक्ष्मी अवस्थी अग्रस्थानमा रहेको छन् । उनीलाई एकीकृत समाजवादीका कविन्द्र बिष्टले पछ्याउदै छन् । कांग्रेसका उम्मेदवार अवस्थीले १२०३, एकीकृत समाजवादीका बिष्टले १२०१ र नेपाली कांग्रेस विपीका उम्मेदवार गोकुल शाहीले ७५२ मत पाएका छन् भने माओवादी केन्द्रका धर्म बिकले ४८५ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्मला बिष्टले १४१८, नेकपा एमालेबाट वीरबहादुर बिष्टले ३६९ र एकीकृत समाजवादीका चन्द्रा रुपालीले १०५० र माओवादी केन्द्रकी बिस्ना बोहराले ५२४ मत पाएकी छन् । नवदुर्गाको वडा नम्बर १, ३ र ५ को मतगणना कार्य सम्पन्न भएको छ । एकमा काँग्रेसका उम्मेदवार तीनमा माओवादी केन्द्र र पाँचमा नेकपा एकीकृत समाजवादी विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्