अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा स्वतन्त्र उम्मेदवार दिएका प्रेम बडैला दोब्बर मतले अग्र स्थानमा रहेका छन् । खरायो चिन्हबाट चुनाव लडेका बडैलाले ९ सय मत गणना हुँदा ४ सय ४८ मत पाएका छन् ।
उनका विरोधी एकीकृत समाजवादीका शिव वि.कले २ सय २५ मत ल्याई दोस्रो स्थानमा र नेकपा एमालेका भिमबहादुर बि.क १ सय ५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
कांग्रेसमा सक्रिय बडैलाले गठबन्धन प्रति असन्तुष्टी प्रकट गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्