Skip to content
LAXMI SUNRISE BANK

कैलालीको बर्दगोरिया-१ मा एमालेको उम्मेदवार गौतम प्यानल सहित विजयी

अर्थ सरोकार

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका १ मा नेकपा एमालेका प्यानलसहित विजयी भएका छन् । उम्मेदवार मिथुन गौतमको प्यानल विजयी भएको हो । गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ७९५ मत ल्याएका हुन् ।

यसैगरी महिला सदस्यमा एमालेकै उम्मेदवार मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा, सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK