धनगढी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केशव बहादुर खत्री विजयी भएका छन् । खत्रीले ४ सय ९८ मत सहित प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह भण्डारीले ३ सय ८० मत ल्याएका छन् । त्यसैगरी एमालेका उम्मेदवार मोहन चन्दले २ सय ७२ मत हासिल गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्