Skip to content
LAXMI SUNRISE BANK

बझाङको जयपृथ्वीमा पुनः मतदान, मतदाताको उत्साहजनक उपस्थिति

अर्थ सरोकार

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ । उक्त नगरपालिकामा झडप भएपछि मतदान स्थगित भएको थियो ।

बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टका अनुसार ८०० मत खसेको बताएका छन् । उनले सेना प्रहरी ३०० बढी परिचालन गरि मतदान भइरहेको जानकारी दिए ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK