बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा उम्मेदवार तपेन्द्र विष्ट ३३८ मत हासिल गरेर विजयी भएका छन् । उनी एमालेका उम्मेदवार हुन् । उनले प्रतिद्धन्दी शम्भु सिंह विष्टलाई ८० मत बढीले जितेर निर्वाचित भएका हुन् । यसैगरी एमाले उम्मेदवार तपेन्द्र विष्ट पूर्व पत्रकार हुन् ।
उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार शम्भु सिंह विष्टले २५८ मत प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेका छन् । मेलौली नगरपालिका ८ मा जम्मा १०१० मतदाता रहेका छन् । जसमध्ये ७८९ मतदाताले मत हालेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्