- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको धनगढीमा पर्ने मोहोना नदीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् ।
दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्