- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुईजना रहेको पुष्टी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेका छन् ।
मुक्तिनाथको दर्शन गर्न गएका दुवैजनाको विमान दुर्घटनामा परी मृत्यु भएको पुष्टी भएको हो । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् । अहिले पुरुषोत्तम गोलेको निधनले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ एच गाउँ नै शोकमा डुबेको छ ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्