- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा नियम उल्लंघन गर्ने अटोरिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले बजार क्षेत्रमा नियमको उल्लंघन गर्दै अटो चलाउने अटोरिक्सा नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीले जनाएको छ ।
चेकजाँचमा लाईसेन्स नभएका, क्षमता भन्दा बढी सवारी बोक्ने र ताकिएको नियम विपरित चलाउने १ सय २० अटोलाई नियन्त्रणमा लिएर कारबाही प्रश्चात छोडिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा राखिएका अटोरिक्सा आवश्यक कारबाही प्रश्चात छोडिएको प्रहरीले जनाएको छ । त्यस्तै ४५ वटा ब्लुबुक भने आवश्यक कारबाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्