Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम… (पुर्णपाठसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार बसेको प्रदेश सभाको बैठकबाट प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७९ ८० का लागी सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजनाहरुलाई प्राथामिकता दिइएको छ । यस्तो छ नीति तथा कार्यक्रमको पुर्णपाठः

Niti-Karyakram

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK