- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीको एक होटलमा लिप वाटरको पेटीमा खाली बोत्तल भेटिएको छ । खुद्रामा प्रति पेटी १७० रुपैँया पर्ने उक्त पानीको पेटीमा एउटा सिलप्याक तर खाली बोत्तल भेटिएको हो ।
‘कम्पनिबाट खरिद गर्दा प्रति बोत्तल १४ रुपैँयाका दरले पानी खरिद गर्नुपर्छ’, होटल सञ्चालकले भने, ‘नियमित पानी राख्छौँ तर डिस्काउन्ट मिल्दैन ।’ पानीको पेटीमा खाली बोत्तर परेको उनका लागी यो पहिलो घटना हो ।
यस्तो देखेपछि हामीले सामान्य जानकारीका लागी कम्पनिमा सम्पर्क गर्यौं । उक्त विषयमा बोल्दै कम्पनिका म्यानेजर टेकेन्द्र सिंह कुन्जेडाले बोत्तलमा छिद्र वा लिकेज भएका कारण यस्तो हुनसक्ने बताए । ‘बोत्तलको पानी तीन चरणमा गरि फाईलन गरिन्छ’, उनले भने, ‘हातले पानी भरिने भए छुट्यो भन्न सकिन्थ्यो तर यो मेसिनले भर्नेहुँदा छुट्ने सम्भावना हुँदैन ।’ ‘बोत्तलमा आँखाले देख्न नसकिने छिद्र भएका कारण भर्नेबेलमा थाहा नहुने तर पछि बिस्तारै घटेपछि बोत्तल खाली देखिने हो’, कुन्जेडाले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्