Skip to content
LAXMI SUNRISE BANK

मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सकारले ३ करोड खर्च गर्ने…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले छुट्या ३ करोड बराबरको बजेट विनियोजन गरेको छ । बुधवार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेशमा मासु क्षेत्र सुधारका लागि ३ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

‘उक्त कार्यक्रममा प्रदेशभरका मासु तथा मिट पसल सुधार गरिनेछन्’, रावलले भने, ‘कैलाली, कञ्चनपुरबाट मासुजन्य पदार्थ ढुवानी गर्न सहज होस् भनि प्रदेश सरकारले कोल्ड रुम तथा कोल्ड चेम्बरका लागि बजेट विनियोजन गरेको छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK