Skip to content
LAXMI SUNRISE BANK

खानेपानी संरचना निर्माण तथा पुननिर्माण लागि प्रदेश सरकारले ल्यायो १ अर्ब ६७ करोडको बजेट

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड बढी बजेट विनियोजन भएको छ ।

बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो जानकारी दिएका हुन् । मन्त्री रावलका अनुसार १ अर्ब ६७ करोड ९७ लाख बजेट खानेपानी संरचना निर्माण तथा पुननिर्माणका लागि विनियोजन गरिएको हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK