- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार समितिका संयोजक लोकराज पाण्डेय (आगो) सहितको टोलीले प्रधानमन्त्री देउदालाई ज्ञापनपत्र बुझाएको हो ।
समितले तीन सय शैयाको अस्पताल तत्काल संचालन गर्न तथा मेडिकल विश्वविद्यालय स्थापनार्थ तत्काल संसदमा विद्येयक ल्याई लागु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय सैयाको अस्पताल संचालनको प्रक्रिया छिटै अगाडी बढाउने बताएका छन् ।
देउवाले गेटा मेडिकललाई विश्वविद्यालय वा प्रतिष्ठान कुन मोडालिटीमा लैजाने भन्ने विषयमा पनी छिटै टुंगो लगाउने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्