- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । बैंकर्स क्लब लम्कीको अध्यक्षमा मातृका खड्का चयन भएका छन् । सोमबार सम्पन्न क्लबको तेस्रो साधारण सभाबाट अध्यक्षमा खड्का सर्वसम्मतले चयन भएका हुन् । सोमबारको साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा लोकबहादुर विष्ट, शेरबहादुर विक, सचिवमा पवन आचार्य र कोषाध्यक्षमा जीवनप्रसाद भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रकाशचन्द्र पन्त, सुवास घिमिरे, मनोज निरौला, सोमबहादुर चौधरी, शोभाकुमारी बुढा र राम जैशी चयन भएका नयाँ कार्यसमिति सचिव आचार्यले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्