Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा चट्याङमा परी एक पुरुषको मृत्यु

अर्थ सरोकार

कैलाली । कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । –रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK