- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा तीन दिनदेखी बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का ११ वर्षिय निखिल विक मृत अवस्थामा फेला परेका हुन् ।
१५ गते गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका विक शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनि पौडी खेल्ने क्रममा बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भेटिएका हुन् । उनि साथीहरुसँग पौडी खेल्न गएको बुझ्न आएको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्