- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नागरिकता विधेयकको विरोध गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । बिहिबार धनगढीमा राष्ट्रघाती नागरिकता विधेयक तथा एमसीसी र एसपीपी खारेजीको माग गर्दै नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, एमसीसी–एसपीपी खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए । धनगढीको चौराहबाट सुरु भएको विरोध र्याली पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । ‘सरकारको राष्ट्रघाती निर्णको विरोधस्वपको यो पहिलो चरण हो । राष्ट्रको हित विपरित गरिएका सबै निर्णय सरकारले खारेज गर्नुपर्छ ।’ नेकपा बहुमत कैलालीका जिल्ला संयोजक प्रकाश रावल (अनमोल)ले भने –‘सरकाले राष्ट्र र राष्ट्रियता विरुद्धमा गर्ने कुनैपनि निर्णय स्विकार हुनेछैन । तत्कालि यी निर्णय फिर्ता नलिए समान्य आन्दोलनले जटिल रुप लिन सक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्