- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा अवैधानिक रुपमा ल्याइदै गरेको अवैध सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका फुलवारी क्षेत्रमा खुला सिमानाका भएर ल्याइदै गरेको चिनी र सुर्तिजन्य बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी फुलवारीका इन्चार्ज तथा सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारी जानकारी दिएका छन् ।
‘खुला सिमानाका भएर अवैध रुपमा सामान ओसारपसार भईरहेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले सामान बरामद गरेको हो’, सशस्त्र प्रहरी निरिक्षक भण्डारीले भने, ‘८ बोरा चिनी, १ बोरा सुर्ति र १ बोरा बिडी नियन्त्रणमा लिएका हौँ ।’
भण्डारीका अनुसार बरामद गरिएको सामान हसुलिया हुँदै कनरी पठाइदै गरेको अवस्थामा फेला परेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्