- अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो
कैलाली । कैलालीमा १८४औं विश्व फोटोग्राफी दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । नेपाल फोटोग्राफर एशोसिएसन उपसमिति बेली, फुलवारी, कैलारी गाउँपालिका आयोजनामा शनिबार वृक्षारोपण, गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा फोटोग्राफर एशोसिएसन उपसमिति बेली, फुलवारी, कैलारी गाउँपालिकाको कार्यालय उद्घाटन गरिएको छ । कार्यालय धनगढी उपमहानगरपालिका १४ डिपो बजारस्थित मदन आश्रित भवनमा उद्घाटन गरिएको हो । योसँगै उक्त भवन परिसरमा वृक्षारोपण पनि गरिएको छ ।
त्यस्तै, नेपाल फोटोग्राफर एशोसिएसनमा आवद्ध सदस्यहरुले कैलालीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनदेबी मन्दिरमा रोपिएको फुल तथा वृक्षहरुमा गोडमेल पनि गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्