- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। चार बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक सांग्रिला डेभलपमेन्ट बैंक र सनराइज बैंकले तल उल्लेख गरे अनुसार नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :