
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोनाका कारण प्रदेश १ मा हालसम्म ५० जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुने ५० जनामध्ये प्रदेश १ का ३८ जना र प्रदेश २ का १२ जना रहेका छन् ।
प्रदेश १ का ३८ जनामध्ये ११ महिला र २७ जना पुरुष छन् । मोरङका २९, सुनसरीका सात र झापाका दुई जनाले ज्यान गुमाएका हुन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नौ सय ६७ पुगेको छ। अहिलेसम्म दुई हजार एक सय ४२ जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्