×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनिया भएको आशंका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनिया भएको आशंका

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।संक्रमण पुष्टी भएसँगै होम आइसोलेसनमा बसिरहेका कोइरालालाई अत्याधिक ज्वरो आएपछि अस्पताल लगिएको हो । 
उनलाई  चावाहिलस्थित ओम अस्पताल आइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ। ज्वरो कम भएपनि चिकित्सकहरुले निमोनिया भएको आशंका गरेका छन् । महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी