×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरीको अभियोगमा समातिएका पाँचै जनालाई कोरोना संक्रमण पुष्टी भएपछी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चोरीको अभियोगमा समातिएका पाँचै जनालाई कोरोना संक्रमण पुष्टी भएपछी…

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । चोरी अभियोगमा पक्राउ गरेका ५ जना अभियुक्तलाई कोरोना संक्रमण पुष्टी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेका ५ जना अभियुक्तलाई म्याद थप गर्नुअघि गरिएको पिसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई अहिले नेपाल मेडिकल कलेजको आइसोलसनमा राखिएको छ । उनीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग छ ।  प्रहरीले उनीहरुका साथबाट ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ । साथै, अढाइ लाख रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल पनि बरामद भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी