×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ तस्वीरमा हेर्नुहोस् मृत आत्मालाई स्वर्ग तार्न गुरुङ समुदायमा नाचिने स्यार्ग नाच… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

११ तस्वीरमा हेर्नुहोस् मृत आत्मालाई स्वर्ग तार्न गुरुङ समुदायमा नाचिने स्यार्ग नाच… (फोटो-कथा)

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुरुङ जातिको मृत्यु संस्कारसँग जोडिएको नाच हो स्यार्ग । यस जातिमा मानिसको मृत्यु पश्चात १३ दिन या त ४५ दिनमा ‘पैं’ अर्थात अर्गुम गर्ने परम्परा रहेको हुन्छ ।

सोहि अर्गुममा ‘सिमी’ अर्थात मृत आत्मालाई स्वर्ग तार्न भाई खलक र छोरी बहिनीहरु मिलेर स्यार्ग गाईने र नाचिने गरिन्छ । यो नाच गुरुङ जातिको बाहुल्यता रहेको कास्की, स्याङ्जा, लमजुङ, गोरखा, तनहुँमा नाचिने गरिन्छ ।

यसका साथै विभिन्न जिल्लाबाट उपत्यकामा बसोबास गर्ने गुरुङ जातिहरुले समेत यस परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

यसै अवसरमा मिलिजुली बाबा समुह नार लामा क्होईबो घिं गुम्बा, काठमाडौँका सदस्यहरुले सोपाल गुरुङ समाजमा सो स्यार्ग नाच प्रस्तुत गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी