×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार राति ११ः२० बजे पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको  निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । 
योसँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती वृद्धमा २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरको बिरामी रहेको निर्देशनालयका निर्देशक डा। शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी