×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनको पीसीआर रिपोर्टमा कोरोना पुष्टी भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
कोरोना पुष्टी भएपछि डा.गिरी होम  बसेका छन् । उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन् । गिरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी