Skip to content
LAXMI SUNRISE BANK

सोमबार काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले १८० महिला र ३३२ पुरुष गरी ५१२ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो ।
 
जसमा काठमाडौंमा मात्रै  ४४० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टी भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK