काठमाडौँ । आज बिहानैदेखि ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको भिड लागेको छ । जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीयलगायत उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थीको भीड लागेको हो ।
कुम्भेश्वर मेलामा स्नान गर्ने, रक्षा बन्धन बाँध्ने, जनै फेर्ने, पूजा गर्ने चलन रहँदै आएको छ ।
आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्