काठमाडौँ । काठमाडौँको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बु स्कुल नजिकै शंकास्पद वस्तु फेला परेको हो ।
प्रहरीका अनुसार स्कुल नजिकैको घरअगाडि तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको छ ।
शंकास्पद वस्तु फेला परेको स्थलमा हाल प्रहरी प्रभाग बलम्वुको टोली पुगेको छ । शंकास्पद वस्तु ‘कुकर बम’ भएको आशंका गरिएको छ ।
हाल उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्