Skip to content
LAXMI SUNRISE BANK

देशभर थप १०३९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५४ हजार नजिक !

अर्थ सरोकार

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप १०३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन्। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK