Skip to content
LAXMI SUNRISE BANK

‘भोक लाग्यो’ अर्थात् कलाकार देवीराम पराजुलीलाई कोरोना संक्रमण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जीरे खुर्सानीका कलाकार ‘भोक लाग्यो’ अर्थात् देवीराम पराजुलीलाई कोरोना संक्रमण भएको छ । पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले  फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् । पराजुलीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK