Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा वोमी लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।  वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएपछि सेयर कारोबार रोक्का गरिएको हो । 
वोमीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सर्लाहीको ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने निर्णय गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK