
- अर्थ सरोकार सम्बाददाता
इटहरी । सुनसरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २२ गते स्वाब परिक्षणका लागि पठाइएको रिपोर्टमा पोजेटिभ आएसंगै सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्नु भएको छ ।
राजभण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा हुनुहुन्छ । वहाँको अवस्था सामान्य छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्