Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया वृद्धाको मृत्यु भएको हो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । 
वृद्धालाई दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK