×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा थप ५१ जनामा कोरोना पुष्टी, मकवानपुगढी गाउँपालिका–३ का वडाध्यक्ष पनि संक्रमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मकवानपुरमा थप ५१ जनामा कोरोना पुष्टी, मकवानपुगढी गाउँपालिका–३ का वडाध्यक्ष पनि संक्रमित

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना पुष्टी भएको हो ।
हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले हेटौडा उपमहानगरका ४२ जना, मकवानपुरगढी गाउँपालिकाका एक, राक्सिराङ गाउँपालिकाका ६, बकैया गाउँपालिकाका एक र सिन्धुलीका एक जनामा कोरोना देखिएको बताए । यस्तै मकवानपुगढी गाउँपालिका–३ का वडाध्यक्षमा कोरोना पुष्टी  भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी