×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना पुष्टी, सम्पर्कमा आएका व्यक्तिहरुको रिपोर्ट यस्तो आयो…

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना पुष्टी, सम्पर्कमा आएका व्यक्तिहरुको रिपोर्ट यस्तो आयो…

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पाल्पा । पाल्पास्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टी भएको हो । 
अहिले पोखरेल पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन् । उनको अवस्था सामान्य रहेको छ । अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टी भएपछी कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो । जसमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: