
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा तोकेको छ ।
राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा तोकेको थियो । यसअघि, बुधबार एक डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०६ पैसा रहेको थियो ।
यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा तोकिएको छ । पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्