Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप १ जनाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको जनाएको छ । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK