BREAKING : बिहिबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५० हजार नाघ्यो ! "> अर्थ सरोकार २५ भाद्र २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा नपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जनामा कोरोना देखिएको हो । जससंगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’