×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत !

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा कम्पनीको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अव यो सेयर लगानीकर्ताले आगामी आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले असार १९ गतेको साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी