Skip to content
LAXMI SUNRISE BANK

झापामा एकै परिवारका १४ वर्षीय बालकसहित ११ जनामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

झापा
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मका ११ जनालाई कोरोना संक्रमण भएको हो ।
नगरपालिकाको कोरोना सूचना डेस्कका अनुसार नगरपालिकाकै कर्मचारी हुन् । कर्मचारीमा संक्रमण देखिएपछि परिवार सदस्यमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो । सबैलाई होम आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ । झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK