×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा खुलेसंगै टुटल र पठाओले नियमित सेवा थाल्यो, सुरक्षाका उपकरणसहितको सेवा दिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निषेधाज्ञा खुलेसंगै टुटल र पठाओले नियमित सेवा थाल्यो, सुरक्षाका उपकरणसहितको सेवा दिने

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निषेधाज्ञा खुले संगै टुटल र पठाओले नियमित सेवा थालेको छ । राईड सेयर सेवा टुटल र पठाओले सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि सेवा सुरु गरेको हो । 
स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर टुटलले राइडर सतर्कतासहित सेवा थालेको बताएको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापकले जनाएको छ ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ ।लकडाउनका समयमा कम्पनीले यात्रु र चालकलाई सहज हुने गरी आफ्नो एपलाई थप अद्यावधिक गरेको छ । सम्पूर्ण सुरक्षाका उपकरणसहित काममा निस्कने र सेवा दिने उनीहरूले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी