Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण, संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी मेडिकल कलेज, पाल्पाका अध्यक्ष गोपाल बहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । अध्यक्ष पोखरेललाई आज कोरोना संक्रमण पुष्टी भएको कलेज प्रशासनले जनाएको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनको आइसोलेसनमा उपचार भइरहेको छ ।
संक्रमित पोखरेलले कोरोना विरुद्धको लडाईमा अग्रपँक्तिमा रहेर काम गरेका थिए । अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टी भएसँगै उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK