काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको छ । पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको हो ।
शक्ति प्रदर्शनका लागि रास्वपाका अधिकांश माथिल्लो तहका नेताहरु अहिले पोखरामा छन् । शक्ति प्रदर्शनका क्रममा रास्वपाका समर्थकहरुले भ्याट छल्ने र सहकारी ठग्नेहरुलाई कारवाहीको माग गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्