×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चार्जिङ बुल’कै बेइज्जत हुनेगरी नेप्सेमा राखियो बाच्छोजस्तो देखिने मुर्ति, १० लाखमा पाइने मुर्तिमा कयौँ गुणा बढी खर्च !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘चार्जिङ बुल’कै बेइज्जत हुनेगरी नेप्सेमा राखियो बाच्छोजस्तो देखिने मुर्ति, १० लाखमा पाइने मुर्तिमा कयौँ गुणा बढी खर्च !

Artha Sarokar

५ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा ‘चार्जिङ बुल’ कै बेइज्जत हुनेगरी बाच्छोजस्तो देखिने मुर्ति स्थापना गरेको छ । नेप्सेले पहिलोपटक प्राङगणमा साँढेजस्तो देखिने प्रतिमा स्थापना गरेको हो ।

नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका नेपाली कालिगढले साँढेको प्रतिमा बनाएका हुन् । उक्त मूर्ति पितलको छ । ६ फुट अग्लो र ७ फुट लम्बाईको रहेको सो मूर्ति निर्माणमा व्यापक भ्रष्टाचारको गन्धसमेत पाइएको छ ।

चीनलगायतका राष्ट्रबाट १० लाख रुपैयाँमा सहजै आयात गर्न सकिने मूर्तिलाई नेप्सेले १ करोड ४८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।  बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी