काठमाडौँ । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ ।
तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् । अझ चिटिक्क सजिएका थरिथरी फूलहरुले शहरको सौन्दर्यतालाई झनै बढावा दिएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः